बैंकिङ प्रणालीबाट २० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
माघ ४, २०८२काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिच्ने भएको छ। यसअघि लगातार एकवर्षे अवधिको ऋणपत्र जारी गर्दैै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट निक्षेप प्रशोचन गरेको थियो। केन्द्रीय बैंकले आज माघ ४ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको हो। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय ब
सबै पढ्नुहोस