×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

बागमती प्रदेश एमालेद्वारा बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत अभियान तीव्र

बागमती प्रदेश एमालेद्वारा बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत अभियान तीव्र

भदौ १८, २०८३

ललितपुर । नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीले भोटेकोशी नदीमा आएको आकस्मिक तथा महाविनाशकारी बाढीका कारण प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा उद्धार, राहत तथा पुनःस्थापनाको अभियानलाई तीव्र बनाउने जनाएको छ। पार्टीले बुधबार प्रेस वक्तव्य जारी गर्दै प्राकृतिक विपत्तिबाट ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै

सबै पढ्नुहोस