×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

संस्कृति/संस्कार

‘तामाङ स्रष्टा सम्मान’सँगै तामाङ ज्ञान–संस्कृति विमर्श हुने

भदौ ८, २०८३

काठमाडौं । तामाङ संस्कृति, भाषा, साहित्य तथा संगीत क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मान गर्दै ‘तामाङ स्रष्टा सम्मान : तामाङ ज्ञान–संस्कृति विमर्श’ कार्यक्रम आयोजना हुने भएको छ। तामाङ संस्कृतिका मर्मज्ञ इमान्याङ लामा र संगीत सम्राट गोपाल योञ्जनको जन्मजयन्तीको अवसर पारेर विशेष सांगीतिक कार्यक्रम–२०८३ सहित कार्यक्रम आयोजना गर्न लागिएको हो। नेपाल तामाङ घेदुङक

सबै पढ्नुहोस