मंसिरमा पनि घटे वैदेशिक रोजगारीमा जाने नेपाली, संख्या ६५ हजार
पुस ११, २०८२काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्या पछिल्ला महिना घट्दै गएको छ ।जेनजी आन्दोलनपछि प्रमुख श्रम गन्तव्य देशहरूले कडाइ गरेसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकको सङ्ख्या ओरालो लागेको हो । असोज, कात्तिकसँगै मंसिरमा पनि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको हो । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार मंसिरमा ६५ हजार ७ सय ५ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । ज
सबै पढ्नुहोस