×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

मङ्सिर २४, २०८२

चौदण्डी नगरपालिका–४ बसाहामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो । मंगलबार साँझ भएको दुर्घटनामा परी गम्भीर घाइते भएका राईको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सबै पढ्नुहोस