×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

शेयर बजार

१३ अंकले घट्यो सेयर बजार

१३ अंकले घट्यो सेयर बजार

साउन २१, २०८३

काठमाडौं । बिहीबार सेयर बजारमा ६४ कम्पनीको मूल्य बढेको छ भने २०२ को घटेको छ । कारोबार भएका अरु १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । समग्रमा बजार परिसूचक नेप्से १३.८२ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २६५४ अंकमा कायम भएको छ । कारोबारका क्रममा आज दिनभर बजार ओरालोमा रह्यो । कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ६२ करोडको भयो । आज व्यापार बाहेक सबै समूहका सूचक घटेका छन् । सो समूह

सबै पढ्नुहोस