जेन–जीका घाइतेहरु माइतीघरमा
मङ्सिर ५, २०८२काठमाडौं । जेन–जी आन्दोलनका घाइतेहरूले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् । जेन–जी आन्दोलनकै कारण सरकारबाट अपदस्त भएको नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्ने तयारी गरिरहेका बेला जेन–जी घाइते धर्नामा बसेका हुन् । एमालेले शुक्रबार सोही स्थानबाट नयाँ बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की ब्याङ्क्वलेटमा भोलेन्टियर फोर्स घोषणा गर्न लागेको छ । त्यसलाई रोक्न जेन–जी घाइते सडकमा आएपछि
सबै पढ्नुहोस