×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

कैरन नेपाल

राप्रपासहितको समर्थनमा बागमतीको मुख्यमन्त्रीमा थापाको दाबी पेश

राप्रपासहितको समर्थनमा बागमतीको मुख्यमन्त्रीमा थापाको दाबी पेश

भदौ ३, २०८३

हेटौंडा । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा एमालेका प्रदेशसभा सदस्य किरण थापामगरले  प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन् । थापाले राप्रपासहित विभिन्न तीन दलका गरी ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । एमाले संसदीय दलको बैठकले थापामगरलाई मुख्यमन्त्री बनाउने निर्णय हिजो गरेको थियो । लगत्तै उनले आज प्रदेशप्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।

सबै पढ्नुहोस