×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

कैरन नेपाल

रोल्पामा पहिरो अपडेट : २ जनाको मृत्यु, १० जना बेपत्ता

रोल्पामा पहिरो अपडेट : २ जनाको मृत्यु, १० जना बेपत्ता

साउन २८, २०८३

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका ५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा २ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । २ जना घाइते भएका छन् । बुधबार राति करिब ८:४० बजे पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका छन् । हिलोमा पुरिएको अवस्थामा ६० वर्षीय कमलबहादुर पुनमगर र १८ वर्षीया शान्ति पुनमगरलाई मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी पञ्चकुमार बाखुले जानका

सबै पढ्नुहोस