बजेट निर्माण र पेस गर्ने उपप्रमुखका अधिकार कार्यान्वयन गराउन परमादेश
पुस २४, २०८२काठमाडौं । उच्च अदालत जनकपुरले बजेट निर्माण र बजेट पेस गर्नेसम्बन्धी उपप्रमुखको अधिकार कार्यान्वयन गराउन परमादेश जारी गरेको छ । न्यायाधीश टेकनारायण कुँवर र जगदीश घिमिरेको इजलासले आज गाउँपालिका उपप्रमखको अधिकारलाई प्रमुखहरूले नै प्रयोग गर्ने गरेको देखिएकाले उक्त परमादेश जारी गरेको हो । परमादेशमा गाउँपालिकाका प्रमुखहरूले उपप्रमुखको अधिकार प
सबै पढ्नुहोस