टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, को को परे ?
पुस २३, २०८२काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रीकेट खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । भारत र श्रीलंकामा हुने टी-२० विश्वकपको लागि नेपालले १५ सदस्यीय ठोली घोषणा गरेको हो । नेपाल क्रीकेट संघ क्यानले मंगलबारसाँझ रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा दीपेन्द्र सिंह ऐरी रहेका छन्। त्यस्तै टोलीमा सन्
सबै पढ्नुहोस