स्वास्थ्य बीमाका लागि ७५ करोडभन्दा बढी रकमान्तर
फाल्गुण ८, २०८२काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयका चालु कार्यक्रमबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरेर आर्थिक संकटमा परेको स्वास्थ्य बीमा कार्यक्रम बचाउने प्रयास सुरु गरेको छ । स्वास्थ्य बीमा बोर्डलाई जोगाउन २२ शीर्षकबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । ‘स्वास्थ्य विमा कार्यक्रम आर्थिक संकटमा पर्यो । विमा बोर्डलाई जोगाउनु पर्ने आवश्यकता
सबै पढ्नुहोस