सुनको मुल्य स्थिर,चाँदी घट्यो
फाल्गुण ८, २०८२काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन हिजोकै मुल्य प्रतितोला तिन लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी भने आज तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस