सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?
माघ ११, २०८२काठमाडौं । सुन र चाँदीको मूल्यले पुनः एतिहासिक उचाई बनाएको छ । पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउदै बढ्ने क्रममा रहेको हो । यस दिन सुन प्रतितोला २ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २९० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार
सबै पढ्नुहोस